नेपाली समय:

वि.सं २०८३ भाद्र ७   आइतबार

NepaliNP
जनकपुरधामको अतिक्रमित जग्गामा डोजर चल्यो,

भदौ-६

जनकपुरधाम- जनकपुरधाममा अतिक्रमणमा परेको ७ वट पोखरी आज खाली गराइँदैछ । आज बिहान जनकपुरधाम उपमहानगरपालिका ६ गोरधोई पोखरीबाट तोडफोड सुरु भएको हो ।

पहिलोचरणमा ७ वटा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाउन सुरु गरिएको गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य सचिव जनक पोखरेलले बताए ।

उनका अनुसार गत साउन १ गते नै अतिक्रमित ठाउँ खाली गर्न सूचना जारी गरिसकिएको छ ।

18 hours
हाम्रो आवाज