नेपाली समय:

वि.सं २०८३ भाद्र २०   शनिवार

NepaliNP
रसुवा बाढी अपडेटः मृतकको संख्या १,२८७ पुग्यो,

भदौ-२०

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ।

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको विवरणअनुसार रसुवाको भोटेकोशी नदीमा आएको बाढी र विपद्मा ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको छ।

 

यसैगरी बाढी–पहिरोमा ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन्, ५ हजार ३ सय ९७ जना घाइते भएका छन् र १३ हजार ९३ जनाको उद्धार गरिएको छ।




 

3 hours
हाम्रो आवाज