नेपाली समय:

वि.सं २०८३ भाद्र २८   आइतबार

NepaliNP
प्रधानसेनापति सिग्देल चीन भ्रमणमा जाँदै,


भदौ -२८

काठमाडौं - प्रधानसेनापति अशोकराज सिग्देल आज चीन भ्रमणमा जाने भएका छन्। 

नेपाली सेनाकाप्रवक्ता राजाराम बस्नेतले  प्रमुख सिग्देल चीन जान लागेको पुष्टि गरे। प्रधानसेनापति बनेपछि उनको यो पहिलो चीन भ्रमण हो ।

एक साता लामो भ्रमणका क्रममा दुईपक्षीय सैनिक सम्बन्ध र सहकार्यको विषयमा छलफल हुने भनिएको छ।

2 hours
हाम्रो आवाज