नेपाली समय:

वि.सं २०८३ आश्विन १४   बुधवार

NepaliNP
बाराबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ,

असोज -१३

काठमाडौँ- बाराबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन्।

सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट सोमबार साँझ उनको साथबाट दुई थान कटुवा पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी गराएका छन्।

19 hours
हाम्रो आवाज