नेपाली समय:

वि.सं २०८३ आश्विन १५   बिहीवार

NepaliNP
सुनको मूल्यमा बढोत्तरी,

असोज -१४ 
काठमाडौँ - स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको छ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ तथा चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो। यससँगै एक दिनमै सुनको मूल्यमा २ हजार ८ सय रुपैयाँ बढेको हो ।

 

14 hours
हाम्रो आवाज