नेपाली समय:

वि.सं २०८३ आश्विन २४   शनिवार

NepaliNP
आज मन्त्रिपरिषद्को बैठक बस्दै,

असोज-२३

काठमाडौंं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

14 hours
हाम्रो आवाज