नेपाली समय:

वि.सं २०८३ आश्विन २४   शनिवार

NepaliNP
नेपाली कांग्रेस महाधिवेशन: निर्वाचनका लागि मतदानको समय थप,

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय थप गरिएको छ।

आज मिति २०८३ असोज २३ गते बिहानदेखि सुरु भएको मतदानका लागि यसअघि दिउँसो ३ बजेसम्मको समय तोकिएकोमा त्यसलाई बढाएर साँझ ५ बजेसम्म कायम गरिएको केन्द्रीय निर्वाचन समितिद्वारा जारी सूचनामा उल्लेख छ।

14 hours
हाम्रो आवाज