नेपाली समय:

वि.सं २०८३ कार्तिक २०   बिहीवार

NepaliNP
कम्पनीले तिर्न बाँकी रहेको जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप,

कार्तिक -१९

काठमाडौँ-वार्षिक विवरण नबुझाएका खारेजी प्रक्रियामा रहेका कम्पनीहरूलाई जरिवाना छुट सहित विवरण अध्यावधिक गर्ने समय सरकारले थप गरेको छ। यसअघि कार्तिक मसान्तसम्म तोकिएको समय सीमा थप गरी पुष मसान्तसम्म गरिएको छ।

२०८२ / ८३ सम्म लाग्ने नियम अनुसारको कर शुल्क दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, र जरिवाना मिनाहा हुने कम्पनी रजिस्ट्रारको कार्यालयले जानकारी गराएको छ।

9 hours
हाम्रो आवाज