नेपाली समय:

वि.सं २०८३ कार्तिक २६   बुधवार

NepaliNP
कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु,

कार्तिक -२५

काठमाडौँ- कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट आएको जङ्गली हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

9 hours
हाम्रो आवाज