नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

NepaliNP
बांके मा कटुवा पेस्तोल सहित तीन जना पक्राउ  ।

 

बैशाख- ११

बांके- नेपालगंज उपमहानगरपालिका वड़ा न. १३ लोनियनं पुरुवा बाट तीन जना लाई कटुवा पेस्तोल सहित बांके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने मा सदराम बागवान, साकिर अलि बागवान र हुसेन बागवान रहेका का छन । पक्राउ परेका लाई शंका को आधार मा चेकजांच गर्दा निज हुसेन बागवान को साथ बाट कटुवा पेस्तोल थान- १ र ३ थान मोबाइल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ ।

पक्राउ गरिएका तीनै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बांके का सुचना अधिकारी 'नारायण डाँगीले'जनाएका छन

23 Apr 2024 , 2:42pm
हाम्रो आवाज