नेपाली समय:

वि.सं २०८२ बैशाख २८   आइतबार

NepaliNP
आफूलाई डाक्टर बताउँदै लुटपाटमा संलग्न एक व्यक्ति पक्राउ,

पुष-१३

काठमाडौं- आफूलाई डाक्टर बताउँदै लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

सामाजिक सञ्जालमार्फत आफूलाई 'डाक्टर हुँ' भन्दै लुटपाटका क्रियाकलापमा संल्गन रहेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मोहत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय डा  आलोक भनिने जितेन्द्र मण्डल रहेका छन्।

28 Dec 2024 , 7:44am
हाम्रो आवाज