नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

NepaliNP
श्रम मन्त्रालय घुसको अड्डा बन्यो - डिपी अर्याल

फागुन-२३

काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको आरोप लगाएका छन् । 

पूर्वश्रममन्त्रीसमेत रहेका अर्यालले प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराए ।

7 Mar 2025 , 2:25pm
हाम्रो आवाज