नेपाली समय:

वि.सं २०८२ बैशाख २७   शनिवार

NepaliNP
ईसाई धर्मका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको निधन,

वैशाख -८

काठमाडौं -ईसाई धर्मगुरु पोप फ्रान्सिसको निधन भएको छ। उनको ८८ वर्षको उमेरमा निधन भयो। भ्याटिकनले उनको मृत्युको पुष्टि गरेको छ। लामो समयदेखि उनी बिरामी थिए ।

सोमबार भ्याटिकनले एक विज्ञप्ति जारी गर्दै उनी रोमन क्याथोलिक चर्चको सदस्यको रूपमा राज्याभिषेक हुने पहिलो ल्याटिन अमेरिकी भएको बताएको छ।

21 Apr 2025 , 2:26pm
हाम्रो आवाज