
बैशाख-२०
काठमाडौँ -प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम
लाई ढुक्कका साथ समर्थन गर्न सांसद्हरुलाई आग्रह गरेका छन्।
स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा उनले सरकारको नीति तथा कार्यक्रमलाई ढुक्कका साथ समर्थन दिन सांसदहरूलाई आग्रह गरेका छन्।