नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

NepaliNP
राप्रपाले गर्‍यो संसद बैठक बहिष्कार,

असार-१

 

काठमाडौं– राप्रपाले संसद बैठक बहिष्कार गरेको छ।

१८दिनसम्म अवरुद्ध भएको संसद खोल्न माओवादी लचिलो भए पनि अन्य दलले अवरोध जारी राखेका छन् । शुक्रबार माओवादी संसद खोल्न सहमत भएर एमालेसँग दुईबुँदे सहमति गरेको छ । तर, त्यसलाई अमान्य भन्दै राप्रपा र रास्वपाले सदनको अवरोध जारी राखेका छन् ।

 

आइतबार रास्वपाले सदनमा नाराबाजी गर्दैगर्दा राप्रपा पनि उठेर विरोध जनाएको थियो । केही समय पछि राप्रपाका संसद्हरु भने बैठक नै बहिष्कार गरेर बाहिर निस्किएका छन् ।

 

 

15 Jun 2025 , 2:29pm
हाम्रो आवाज