नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

NepaliNP
मेलम्चीमा बस दुर्घटना हुँदा ८ जना घाइते,

असार- १४

काठमाडौँ- सिन्धुपाल्चोक पाँच पोखरी थाङपाल गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् ।

शनिवार दिउँसो बागमती प्रदेश -३-०१-००५ख ९९७६ नम्बरको तिपेनीबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना मेलम्ची १० बजार नजिकै दुर्घटना भएको हो । 

28 Jun 2025 , 4:22pm
हाम्रो आवाज