नेपाली समय:

वि.सं २०८२ आषाढ २८   शनिवार

NepaliNP
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, घर खरिद का लागि ३ करोड सम्मको कर्जा पाइने,

असार- २७

 

काठमाडौँ -आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ ।घरखरिद गर्दा अब तीन करोड सम्मको कर्जा पाइने भएको छ ।

 

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर खरिद गर्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको बताएका छन। यसअघि यस्तो कर्जा सीमा २ करोडको थियो ।

1 day
हाम्रो आवाज