नेपाली समय:

वि.सं २०८३ बैशाख १८   शुक्रवार

NepaliNP
साउन २१ गतेदेखि पुनःआन्दोलन गर्ने शिक्षक महासंघको घोषणा,

साउन-२

 

काठमाडौँ - नेपाल शिक्षक महासंघले साउन २१ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ।

 

शुक्रबार महासंघले पत्रकार सम्मेलन गर्दै साउन २१ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको हो। 

 

18 Jul 2025 , 1:56pm
हाम्रो आवाज