नेपाली समय:

वि.सं २०८२ भाद्र १६   सोमवार

NepaliNP
राजनीतिमा रोक लगाउने निर्णपश्चात पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पत्रकार सम्मेलन,

साउन -९

काठमाडौँ -नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राजनीतिम‌ै रोक लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पहिलोपटक पत्रकार सम्मेलन गर्ने भएकी छन्।

उनको सचिवालयका अनुसार पूर्वराष्ट्रपति भण्डारीले आज साउन ९ गते दिउँसो ३ बजे कार्की पार्टी प्यालेस, बबरमहलमा विशेष पत्रकार सम्मेलन गर्ने भएकी हुन्।

25 Jul 2025 , 9:28am
हाम्रो आवाज