नेपाली समय:

वि.सं २०८२ भाद्र ३०   सोमवार

NepaliNP
नेपाल शिक्षक महासङ्घ पुन:आन्दोलनमा,

भदौ -९

काठमाडौँ-: नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै सोमबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ। 

गत वैशाखमा एक महिनासम्म चलेको आन्दोलन ९ बुँदे सहमतिपछि स्थगित भएको थियो, तर भदौ ६ मा प्रतिनिधिसभामा पेस भएको विधेयकमा ती सहमति कार्यान्वयन नभएको भन्दै महासङ्घ पुनः आन्दोलनमा  उत्रिएको हो ।

25 Aug 2025 , 2:33pm
हाम्रो आवाज