
असोज-२४
काठमाडौँ- आईसीसी विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर६ मा आएको हो ।