नेपाली समय:

वि.सं २०८२ कार्तिक २   शनिवार

NepaliNP
११ देश राजदूतलाई सरकारले फिर्ता बोलायो,

असोज-३१

काठमाडौँ - निवर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई सरकारले फिर्ता बोलाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाएको हो ।

1 day
हाम्रो आवाज