नेपाली समय:

वि.सं २०८२ मंसिर १३   शुक्रवार

NepaliNP
पूर्व सभामुख कृष्णबहादुर महरा लाई धरौटीमा छाड्न उच्च अदालत पाटनको आदेश,

मङ्सिर- ११

 

काठमाडाैं - उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशलाई बदर गरेको छ।

 

महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

 

बिहीबार उच्च अदालत पाटका न्यायाधीयशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

22 hours
हाम्रो आवाज