नेपाली समय:

वि.सं २०८२ फाल्गुण २०   बुधवार

NepaliNP
नेकपा एमाले सचिवालाय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु,

माघ -३

काठमाडौँ-नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

बैठकमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बैठकबाट प्रत्यक्षतर्फको उम्मेदवार छानिने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

17 Jan 2026 , 3:38pm
हाम्रो आवाज