नेपाली समय:

वि.सं २०८२ माघ २२   बुधवार

NepaliNP
नेकपासँग चुनावी तालमेल हुन नसक्ने, एमाले उपाध्यक्ष गुरुङको भनाई,

माघ-२०

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभा निर्वाचनमा नेकपासँग तालमेलको गर्न नसक्ने बताएका छन् ।

 

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गुरुङले भदौ २३ र २४ को घटनामा एमाले र नेकपाको दृष्टिकोण नै फरक रहेकाले तालमेल हुन नसक्ने बताएका छन ।

 

अराजकता, अस्थिरता र प्रतिगमन सच्च्याउन एमाले प्रतिबद्ध रहेको सानोतिनो सहकार्य मात्र हुन सक्ने उपाध्यक्ष गुरुङले जानकारी गराएका छन्। 

15 hours
हाम्रो आवाज