नेपाली समय:

वि.सं २०८२ चैत्र १०   मंगलवार

NepaliNP
सुनको मूल्य निरन्तर घट्दै,

चैत-९

काठमाडौं - स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार चैत ९ सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो । 

आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार भने दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । 

16 hours
हाम्रो आवाज