नेपाली समय:

वि.सं २०८२ चैत्र १८   बुधवार

NepaliNP
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ,

चैत- १७

 

काठमाडौं - गत भदौ २३ गते भएको जेन्जी आन्दोलनमा आन्दोलनकारी माथि गोली चलाउने आदेश दिएको आरोपमा काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहान उनलाई पक्राउ गरेको हो ।

 

उनी भदौ २३ मा भएको जेनजी आन्दोलनका बेला काठमाडौं जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका थिए।

13 hours
हाम्रो आवाज