नेपाली समय:

वि.सं २०८३ बैशाख ५   शनिवार

NepaliNP
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित,

बैशाख-४

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाकी डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन्।

 

आज सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराललाइ पराजित गर्दै शेरचन निर्वाचित भएकी हुन्।बराललाई कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत नजुटेपछि उनी पराजित हुन पुगे। बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो।

20 hours
हाम्रो आवाज