नेपाली समय:

वि.सं २०८३ जेठ १८   सोमवार

NepaliNP
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै,

जेठ- १८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ । 

रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा सभापति लामिछाने भारत भ्रमणमा जान लागेका हुन्।

15 hours
हाम्रो आवाज