नेपाली समय:

वि.सं २०८३ आषाढ ३१   बुधवार

NepaliNP
महाकाली नदीमा डुबेर युवकको मृत्यु,

असार -३०
कञ्चनपुर-महाकाली नदीमा डुबेर युवकको मृत्यु भएको छ ।दोधारा चाँदनी नगरपालिका-४ कालिका टोल नजिकै महाकाली नदीमा डुबेर २२ वर्षीय मोहन सिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ। 

सोमबार दिउँसो नदीमा नहुाउने क्रममा बेपत्ता भएको ठगुन्ना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी गराएका हुन्।

19 hours
हाम्रो आवाज