प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानसेनापति बीच भेटवार्ता,
भदौ-३
काठमाडौँ-प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानसेनापति जनरल धिरज सेठबिच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले प्रधानमन्त्री शाह र भारतीय प्रधानसेनापति सेठबिच भेटवार्ता भइरहेको छ।
भारतीय प्रधानसेनापति सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका हुन्।

