नेपाली समय:

वि.सं २०८३ भाद्र ७   आइतबार

EnglishEN
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी नरहने प्रहरीको जिकिर,

गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी नरहने प्रहरीको जिकिर,

भदौ-६
काठमाडौं– बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घट्नामा प्रहरी गहिरो अनुसन्धान गरिरहेको दाबी गरेको छ ।
गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो ।

१३ घण्टा पहिले
हाम्रो आवाज