नेपाली समय:

वि.सं २०८३ भाद्र २८   आइतबार

EnglishEN
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै,


भदौ- २८

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। कांग्रेसले भदौ २८ गते आज आइतबार दिउँसा २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्। बैठकका लागि सबै पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

१ घण्टा पहिले
हाम्रो आवाज