नेपाली समय:

वि.सं २०८३ भाद्र ३०   मंगलवार

EnglishEN
आज चार वटा संसदीय समितिको बैठक बस्दै,

आज चार वटा संसदीय समितिको बैठक बस्दै,

भदौ- ३०
काठमाडौं - आज चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक बिहान १० बजे बस्ने भएको छ ।

२ घण्टा पहिले
हाम्रो आवाज