नेपाली समय:

वि.सं २०८३ कार्तिक १   शनिवार

EnglishEN
नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथ ग्रहण भोलि शनिबार हुने,

नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथ ग्रहण भोलि शनिबार हुने,

असोज- ३०

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा को शपथ ग्रहण भोलि शनिबार फूलपातीका दिन हुने भएको छ । उनको शपथग्रहण शनिबार फूलपातीको दिन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बताइएको छ ।

उनले गत असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सकिएकाले अब दशैँपछिमात्र शपथको कार्यक्रम गर्ने भनिए पनि सभापतिको शपथ शनिबार गरिने बताएका हुन् । 

१२ घण्टा पहिले
हाम्रो आवाज