नेपाली समय:

वि.सं २०८३ कार्तिक ४   मंगलवार

EnglishEN
बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु दुई जना घाइते,

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु दुई जना घाइते,

कार्तिक -२

जनकपुरधाम । धनुषाको धनुषाधाम–सबैला नगरपालिका ५ मखनाहामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सबैलाबाट धनुषाधामतर्फ जाँदैगरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई अर्को दिशाबाट आउँदैगरेको ना६ख ९०३१ नम्बरको बसले गएराती ठक्कर दिदाँ मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ भने अन्य दुईजना घाइते अवस्थामा रहेका छन्

१९ घण्टा पहिले
हाम्रो आवाज