नेपाली समय:

वि.सं २०८३ कार्तिक १८   मंगलवार

EnglishEN
भारतीय विदेश सचिव मिश्री भोलि नेपाल आउँदै,

भारतीय विदेश सचिव मिश्री भोलि नेपाल आउँदै,

कार्तिक -१८

भारतका विदेश सचिव विक्रम मिश्री भोलि कार्तिक १८ गते औपचारिक नेपाल भ्रमण आउने भएका छ्न्।
परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । उहाँको भ्रमण कार्तिक १८ र १९ गते हुनेछ ।

यसै क्रममा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिव मिश्रीबीच दुईपक्षीय छलफल हुने जनाइएको छ । छलफलमा दुवै देशबीचको सम्बन्ध र आपसी हितको बारेमा छलफल गरिने बताइएको छ।

१३ घण्टा पहिले
हाम्रो आवाज