सर्वोच्च अदालतको न्यायाधीश पदका लागि प्रस्तावित चारै जनान्यायधीशको नाम संसदीय समितिबाट अनुमोदन,
कार्तिक -२२
काठमाडौं । शुक्रबार र शनिबार चलेको संसदीय सुनुवाइबाट सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।
सिंहदरबारस्थित समितिको बैठकले डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वसम्मत (वा अनुमोदन) गरेको हो ।

