नेपाली समय:

वि.सं २०८१ बैशाख १६   आइतबार

EnglishEN
धनगढी–अत्तरिया क्षेत्रमा मनोरेल सञ्चालन गरिने

धनगढी–अत्तरिया क्षेत्रमा मनोरेल सञ्चालन गरिने

जेठ १, धनगढी । कैलालीको धनगढी–अत्तरिया, गोदावरी क्षेत्रमा मनोरेल सञ्चालन गरिने भएको छ ।

आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सार्वजनिक निजी साझेदारीको अवधारण अनुसार मनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका छन् ।

१६ Jun २०२३ , ५:३१pm
हाम्रो आवाज