नेपाली समय:

वि.सं २०८१ बैशाख १८   मंगलवार

EnglishEN
काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

काठमाडौँ महानगरद्वारा सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

फागुन १, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । 

आज एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । 

दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ ।  मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ । 

 

१३ Feb २०२४ , ७:३५am
हाम्रो आवाज