नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
नेपालगंज को जमुनाहा सीमानाका बाट अबैध ब्रोईलर कुखुराको मासु ओसारपसार बढ्दै ।

नेपालगंज को जमुनाहा सीमानाका बाट अबैध ब्रोईलर कुखुराको मासु ओसारपसार बढ्दै ।

 

बैशाख -१

नेपालगंज को जमुनाहा सीमानाका बाट अबैध ब्रोईलर कुखुराको मासु ओसारपसार बढ्दै गएको छ ।

नेपालगंज उपमहानगरपालिका ४ सल्यानी बंगला स्थित भे २ प १०७१ नं.को मोटरसाईकलमा अं.५० कि.ग्रा. अबैध ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरीएको बांके प्रहरीले जनाएको छ ।

बरामद गरिएको अवैध मासु आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको जिल्ला प्रहरी कार्यालय बांके का प्रवक्ता डीएसपी नारायणडांगीले बताएका छन।

१३ Apr २०२४ , १०:१३am
हाम्रो आवाज