नेपाली समय:

वि.सं २०८१ बैशाख २१   शुक्रवार

EnglishEN
आइतबार सुनको मूल्य घट्यो ।

आइतबार सुनको मूल्य घट्यो ।

 

बैशाख -२

आइतबार सुनको मूल्य घटेर एक लाख ३६ हजार आठ सय रूपैयाँ पुगेको छ। शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँ को दरले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३६ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको जनाइएको छ। आज आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला ५० रूपैयाँ घटेको हो।

१४ Apr २०२४ , १:२९pm
हाम्रो आवाज