नेपाली समय:

वि.सं २०८१ बैशाख २०   बिहीवार

EnglishEN
आज देशभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै ।

आज देशभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै ।

बैशाख- ६

आज देश भर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको निर्देशन अनुसार वैशाख ६ र ७ गते ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो ।

साथै खोप लगाउन छुटेकाबालबालिकाहरूलाई आफ्नो वडा व नजिकै को स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्ने मन्त्रालयले सूचनामार्फत जनाएको छ ।

भिटामिन को अभावमा बालबालिकामा हुनसक्ने सम्भावित रोग तथा कुपोषणको जोखिम न्यून गर्न भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको हो।

 

 

१८ Apr २०२४ , ११:३४am
हाम्रो आवाज