नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

EnglishEN
हात्तै बढेको गर्मीले जनजीवन कष्टकर ।

हात्तै बढेको गर्मीले जनजीवन कष्टकर ।

 

 

बैशाख -१८

बांके- नेपालगंज लगायत बांके का बिभिन्न स्थानको तापक्रम एक सातायता ४० डिग्री सेल्सियस नाघेको छ । 

अहिले नेपालगंज को न्यूनतम तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ । मौसम मा भएको परिवर्तनले सर्वसाधारण को जनजीवन कष्टकर बनेको छ ।

पछिल्ला दिनमा बढेको आगलागी, प्रदूषण तथा खडेरीका कारण गर्मी बढिरहेको मौसमविद हरूले बताएका छन। मौसमविद्का अनुसार करिब एक साता तराईमा तातो हावा अर्थात् लू चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । 

 

२९ Apr २०२४ , १:४९pm
हाम्रो आवाज