नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

EnglishEN
ईन्सेक बाँकेद्वारा न्याय निरूपणमा सहजिकरण गर्न कार्यशाला सम्पन्न ।

ईन्सेक बाँकेद्वारा न्याय निरूपणमा सहजिकरण गर्न कार्यशाला सम्पन्न ।

 

बैशाख -१८

नेपालगंज-अर्धन्यायिक निकाय लाई न्याय निरूपणमा सहजिकरण गर्न कार्यशाला सम्पन्न भएको छ । ईन्सेक बाँकेद्वारा आयोजना गरिएको अर्धन्यायीक निकायहरुको काम, कर्तब्य र अधिकार बिषयक कार्यशाला सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा स्थानिय न्यायीक समितिका संयोजक, मानव अधिकारकर्मी, प्रहरी कर्मचारीहरु, वरिष्ठ अधिवक्ता लगायतको उपस्थिती रहेको थियो ।

 

ईन्सेक बाँकेद्वारा आयोजित उक्त कार्यक्रम मा अर्धन्यायिक निकाय लाई न्याय निरूपण मा सहजिकरण का लागि उक्त कार्यशाला को आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।



 

३० Apr २०२४ , २:३१pm
हाम्रो आवाज