नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

EnglishEN
नेपालगंजमा मृत अवस्थामा महिलाको शव फेला ।

नेपालगंजमा मृत अवस्थामा महिलाको शव फेला ।

 

वैशाख -१८

नेपालगंज उपहानगरपालिका वडा नं १० स्थित एक महिला को शव मृत अवस्थामा फेला परेको छ।

नेपालगंज १० महेन्द्र बहुमुखी क्याम्पस स्थित नेपाली मुलको जस्तो देखिने  नामथर,वतन नखुलेको बर्ष अंन्दाजी ३२/३३ की महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

फेला परेको उक्त शव प्रारम्भिक अनुसन्धान पश्चात हाल शव  भेरी अस्पताल नेपालगंजको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

३० Apr २०२४ , ४:०८pm
हाम्रो आवाज