नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

EnglishEN
अन्तर्राष्ट्रिय श्रमिक दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइदै।

अन्तर्राष्ट्रिय श्रमिक दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइदै।


वैशाख- १९

बाँके - आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस बाँकेमा पनि विभिन्न कार्यक्रम गर्दै मनाइएको छ। श्रमिक दिवस को अवसर पारेर आज सरकारले सार्वजनिक बिदा दिएको छ ।  

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाएका छन्। 
यस दिवसको अवसरमा देशैभर विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ ।

विश्वका सँगै नेपालमा पनि विविध कार्यक्रम गरी श्रमिक दिवस मनाइँदै छ ।

१ May २०२४ , १:४०pm
हाम्रो आवाज