नेपाली समय:

वि.सं २०८१ जेठ ५   शनिवार

EnglishEN
बांके प्रहरी द्वारा अवैध भन्सार छलि को बिभिन्न इलेक्ट्रॉनिक सामान बरामद ।

बांके प्रहरी द्वारा अवैध भन्सार छलि को बिभिन्न इलेक्ट्रॉनिक सामान बरामद ।

 

बैशाख- २०

बांके प्रहरी द्वारा अवैध भन्सार छलि को बिभिन्न इलेक्ट्रॉनिक सामान बरामद गरिएको छ । 

नेपालगंज वडा न ४ बसपार्क स्थित भारतबाट भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएका मोबाईल डिस्प्ले, टच स्क्रीन टच मोबाइल डिस्प्ले ४०० पिस जम्मा अन्दाजी मुल्य रु.८,००,०००।- (आठ लाख) बराबरको सामान  बरामद गरेको जिल्ला प्रहरी कार्यालय बांके का प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगंज जिल्ला प्रहरी कार्यालय बांके का प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन ।




 

२ May २०२४ , ८:११am
हाम्रो आवाज