नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
लाखौँको अबैध पटाका तथा पटाका जन्य वस्तुहरू बर्दिया प्रहरी द्वारा नष्ट,

लाखौँको अबैध पटाका तथा पटाका जन्य वस्तुहरू बर्दिया प्रहरी द्वारा नष्ट,

कार्तिक-१६,

भारतबाट अवैध रूपमा नेपाल भित्रिएका लाखौँको अबैध पटाका तथा पटाका जन्य वस्तुहरू बर्दिया प्रहरी द्वारा नियन्त्रण मा लिई नष्ट गरिएको छ ।

पसलहरुमा बेच्न राखिएका, प्रहरी चेकजाँचको क्रममा फेला परेका प्रतिवन्धित बिभिन्न कम्पनीका लसुन बम, सुतली बम, रकेट बम, भुईचम्पा, झ्यारझ्यारे, क्यान बम लगाएतका पटाका तथा पटाका जन्य वस्तुहरु अन्दाजी बजार मूल्य रु. २,८५,७७६।– ( दुई लाख पचासी हजार सात सय छहत्तर हजार ) बराबरको प्रतिबन्धित अवैध पटाका नष्ट गरिएको बर्दिया जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

१ Nov २०२४ , ६:५३pm
हाम्रो आवाज