नेपाली समय:

वि.सं २०८२ बैशाख २६   शुक्रवार

EnglishEN
रविलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको माग,

रविलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने सरकारी वकिलको माग,

माघ २३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने लाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको छ ।

काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने सहितका व्यक्तिलाई धरौटीमा छाड्ने आदेश दिएकोमा उक्त आदेश त्रुटिपूर्ण भएको भन्दै काठमाडौंले उच्च अदालत पाटनमा लामिछाने लाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने मागसहितको फाइल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पुगेको छ ।

५ Feb २०२५ , ४:१८pm
हाम्रो आवाज